थप २४८२ जनामा कोरोना संक्रमण पुष्टी , ४४ संक्रमीतको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २४८२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा १८६२ र एन्टीजेनमा ६२० गरी २४८२ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ९७११ पीसीआर र ५५७९ एन्टीजेन परीक्षण भएका छन। मन्त्रालयका अनुसार सोही समयमा संक्रमणबाटथप ४४ जना संक्रमीतको मृत्यु भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्