सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टरदेखि परिचरसम्म झन्डै ११ सय जना कर्मचारी, भ्याकेन्सीसहित

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौं । सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षकदेखि परिचरसम्म विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा प्रकाशित विज्ञापन अनुसार इन्स्पेक्टरमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १३७, जवानमा ७ सय ५५ र परिचरमा १ सय २८ जना मागिएको छ।
उक्त पदहरूमा सशस्त्र प्रहरी बलका सातै प्रदेशमा रहेका विभिन्न कार्यालयहरूबाट आवेदन दिन सकिनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्