स्वास्थ्य उपचार गरेर स्वदेश फर्किए वरिष्ठ नेता खनाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् ।

दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौंला प्रत्यारोपण गराएर नेता खनाल सोमबार स्वदेश फर्किएका हुन् । खनाललाई स्वागत गर्न अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू त्रिभुवन विमानस्थलमा पुगेका छन् ।

वरिष्ठ नेता खनालको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरिएको हो । उपचारको लागि उनी गत असार २ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्