‘ड्राइभिङ लाइसेन्स’ को लिखित र ट्रायल परीक्षाको मिति तोकियो

Ad
  • कालोपाटी सम्बाददाता

कोभिड-१९ का कारण लामो समयदेखि स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र ट्रायल परीक्षा सञ्चालन हुने भएको छ ।

बागमति प्रदेश अन्तर्गतको यातायात कार्यालय चाबहिलले आइतबार एक सूचना जारी गर्दै भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षाहरु (रिट्रायलसमेत) सञ्चालन हुने जानकारी दिएको हो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्