मंगलबार सुनको मुल्य घट्यो, हेर्नुहोस तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

मंगलबार सुनको मुल्य घटेको छ । सोमबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर ९१ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै तेजावी सुनको प्रतितोला ९० हजार ७ सय रुपैँया कायम गरेको छ । यस्तै चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्