बुधबार सुनको मुल्य घट्यो, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार सुनको मुल्य घटेको छ । मंगलबार प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार २० रुपैयाँ तोकेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्