मेयर शाक्यद्वारा नवयुवा क्लबको र जनसेवाको केन्द्र संयुक्त भवन शिलान्यास

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जनसेवा सामुदायिक केन्द्र र नवयुवा क्लबको संयुक्त भवनको शिलान्यास गरेका छन्।

उक्त भवन महानगरपालिकाले निर्माण गर्न लागेको हो । काठमाडौं-२० को मरु छासपाक्वमा उक्त भवन बनाउन लागिएको हो।

शिलान्यास कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी, एसएसपी अशोक सिंह, डिएसपी दिलबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्