एयरलाइन्सले चार्टर्ड उडानमा चर्को भाडा लिएको अध्ययन समितिको निष्कर्ष

Ad
  • कालोपाटी सम्बाददाता

कोरोना महामारीका बेला यात्रुको उद्धारका लागि खटिएका चार्टर्ड उडानमा चर्को भाडा लिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अध्ययनले देखाएको छ ।

समितिले बुधबार मन्त्रालयका सचिव यादव कोइरालालाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार केही अधिकांस एयरलाइन्सले चार्टर्ड उडानका दौरान चर्को भाडा लिएको उल्लेख छ ।

चार्टर्ड उडानमा चर्को असुली गरेको भन्दै जना गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  ७ असारमा  महाप्रवन्धक राजन पोखरेलको संयाेजकत्वमा छानविन समिति गठन गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्