कांग्रेस वडा अधिवेसनको अवसरमा देउबाको अनुरोध : हेर्नुस भिडियो

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले फेसबुकमा भिडियो राख्दै स्वस्थ्य प्रतिस्पर्धा मार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन् । आज बाट सुरु भएको वड़ा अधिवेशनका अवसरमा शुभकामना दिँदै उनले स्वस्थ प्रतिस्पर्धाले पार्टी सङ्गठन मजबुत हुने बताए हुन्  ।

कांग्रेसलाई सशक्त बनाउने अभियानमा नेता कार्यकर्ता होमिसकेको उल्लेख गर्दै देउवाले गाउँ टोलका मुद्दालाई आफ्नो बनाउनसमेत आग्रह गरेका छन्  ।

हेर्नुस भिडियो।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्