अमेरिकी दूतावास अगाडि एमसीसीविरुद्ध प्रदर्शन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै केही युवाहरुले प्रदर्शन गरेका छन् ।

प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्