राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

Ad
  • कालोपाटी सम्बाददाता

आज मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन भदौ २३ गते बुधबार दिउँसो ४ बजेका लागि आह्वान गरेकी छन् ।

यसअघि सरकारले साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेको थियो । आजै प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन बोलाउनेबारे सभामुख अग्निप्रसाद सापकोटासँग कुराकानी गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्