त्रिविको दीक्षान्त समारोह पुसमा, अनलाइनबाट फाराम भर्न सकिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोह गर्ने भएको छ । त्रिविले आगामी पुसभित्र दीक्षान्त समारोहको तयारी गर्ने भएको हो । त्यसका लागि त्रिविले सोमबारदेखि अनलाइनबाट आवेदन फाराम संकलन गर्दैछ।
काठमाडौं । २०७७ असार १ देखि २०७८ जेठ मसान्त एक वर्षको अवधिमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले अनलाइन फाराम भर्न सक्नेछन्।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्