सोमबार सुनको मुल्य घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आईबार प्रतितोला ९१ हजार ५०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर ९१ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्