नेकपा एमालेको संसदीय दलको बैठक जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ । संसद भवनको ल्होत्से हलमा जारी बैठकमा आजबाट सुरु हुने संसद बैठकमा एमाले सांसदहरुको भूमिकाबारे छलफल भइरहेको छ ।

बैठकलाई सम्बोधन गर्दै एमाले उपाध्यक्षसमेत रहेका नेता भीम रावलले केही संशोधनसहित एमसीसी पारित गर्नु पर्ने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्