सत्ता गठबन्धन र मन्त्रिपरिषदको बैठक बस्दै, एमसीसी बारे छलफल हुने

Ad
  • कालोपाटी सम्बाददाता

सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बालुवाटारमा बस्दै छ । गठबन्धनको बैठक सकिएपछि पौने १२ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बैठकमा एमसीसीका बारेमा वृस्तृत छलफल र  मन्त्रिपरिषदको पूर्णता लगायतका विषयमा छलफल हुने स्रोतले जनायो ।

२०७४ सालमा भएको एमसिसि सम्झौता २०७६ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा टेबुल गराएको थियो। तर चर्को बिरोध र जनदबाब परे पछि सम्झौता रोकिएको थियो।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्