मन्त्रिमण्डल विस्तारमा जुटेन सहमति

Ad
  • कालोपाटी सम्बाददाता

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफलमा आज पनि मन्त्रिपरिषद्को विस्तारबारे कुनै सहमति हुन सकेन । छलफलमा प्रधानमन्त्रि सेरबहादुर देउबाले मन्त्रीहरुको नाम मागे पनि ठोस निर्णय हुन सकेन।

एक दुइ दिनमा फेरी बैठक बस्ने र निर्णय गर्ने सहमतिका साथ आजको बैठक सकिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्