सोमबार बढ्यो सुनचाँदीको मुल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आईतबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सये रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम गरेको छ ।

यता चादीँको मुल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्