मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? हेर्नुहोस् यस्तो छ मुल्य !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज भने स्थिर नै रहेर सोही मुल्यमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम गरेको छ ।

यता चादीँको मुल्य पनि स्थिर नै रहेर प्रतितोला १ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ६ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार २९ रुपैयाँ कायम गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्