पार्टी बिभाजन र सरकारबाट बहिर्गमन भएपछि ओली पहिलो पटक गृहजिल्ला झापा जादैँ

Ad
  • कालोपाटी सम्बाददाता

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (मंगलबार) झापा जादैँछन् । पार्टी बिभाजन र सरकारबाट बहिर्गमन भएपछि ओली पहिलो पटक गृहजिल्ला झापा जान लागेका हुन् ।

भद्रपुर विमानस्थलमा ११ बजे आइपुग्ने उनी विर्तामोडमा कार्यकर्तालाई सम्वोधन गरि अपराह्न फर्कने कार्यतालिका रहेको एमाले जिल्ला कार्यालय सचिव शिव ढुंगेलले जानकारी दिए । विर्तामोडको सिटी सेन्टरमा एमालेले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्