कक्षा १२ को परीक्षा आजबाट शुरू

Ad
  • कालोपाटी सम्बाददाता

आजबाट  कक्षा १२ को परीक्षा पुन-सुचारु हुदै छ । राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने यो परिक्षा यसअघि दुईपटक स्थगित भएको थियो  ।  परीक्षामा ३७४४१३ परीक्षार्थी सहभागी हुँदै छन् ।

आजबाट शुरु हुने परीक्षामा आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ भने जम्मा  ४३१५ विद्यालयमा परिक्षा केन्द्र कायम गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्