बुधबार बढ्यो सुनचाँदीको मुल्य ? हेर्नुहोस् तोलाको कति ?

gold
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम गरेको छ ।

यता चादीँको मूल्य पनि स्थिर नै रहेर प्रतितोला १ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार १ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार २९ रुपैयाँ कायम गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्