झापामा ९ ग्राम ब्राउन सुगरसहित एकजना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

झापा । झापामा ९ ग्राम ब्राउन सुगरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचिनगर नगरपालिका(४ का १८ वर्षीय दिलबहादुर मगर रहेका छन् । एक सूचनाका आधारमा आइतबार साँझ ६:१० बजे प्रहरी चौकी बाहुनडाँगी र बि.ओ.पी बाहुनडाँगीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ९ ग्राम (प्लस्टिक बाहेक) फेला पारी बरामद गरेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्