१ करोठ ७७ लाख खोप आइसकेको स्वास्थ्यमन्त्रीको दाबी

Ad
  • कालोपाटी सम्बाददाता

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाबिरुद्धको खोप अभियान निरन्तर सञ्चालन हुने बताएका छन्  ।

सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री श्रेष्ठले नेपालमा निरन्तर रुपमा खोप आइरहेको भन्दै खोप अभियान पनि निरन्तर रुपमा सञ्चालन हुने बताएका हुन्  । अव १८ बर्षभन्दा माथि छुटेका नागरिकलाई १० दिनसम्म खोप दिइने उनको भनाई छ । मन्त्री श्रेष्ठले मुलुकका उत्तरी भेगका १० देखि १३ वटा जिल्लामा पूर्ण रुपमा खोप लगाउने योजना रहेको जानकारी दिए ।

उहाले अहिलेसम्म १ करोठ ७७ लाख खोप आइसकेको जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्