काँग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्दै

Ad
  • कालोपाटी सम्बाददाता

गठबन्धन सरकारले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको छ  । बालुवाटारमा मंगलबार साझ बसेको बैठकले सो निर्णय गरेको हो । पद तथा गोपनियताको सपथ भोलि हुने भनिएको छ ।

परराष्ट्रमन्त्री कांग्रेसले लिने र अरु मन्त्रालयको निर्णय पनि चाडै छलफल बाट टुंग्याउने बतायिएको छ। कांग्रेसबाट पहिलेनै बालकृष्ण खाँण गृहमा  र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्रीमा नियुक्त भैसकेका छन् भने माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा  र उर्जामा पम्फा भुसाल नियुक्त भएका छन्।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्