नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंग्याउने तयारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (बुधबार) बस्दैछ। बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ३ बजे बस्ने भएको हो । उत्त बैठकलेले सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंग्याउने तयारी गरेको नेता गणेश साहले बताए।

माओवादीमा नारायणकाजी श्रेष्ठ, मातृका यादब, सुधन किराँती, शिवकुमार मण्डल, हरिबोल गजुरेलसहितका नेताहरु मन्त्रीका आकांक्षी छन् । आकांक्षी धेरै हुँदा मन्त्री हुनेको नाम टुंग्याउन माओवादीमा सकस छ । तथापि यसअघि मन्त्री नभएका तथा भूगोल र समावेशीका आधारमा मन्त्री चयन गर्ने तयारी भएको साहले बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्