बुधबार बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । य

स्तै तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँ कायम गरेको छ ।
यता चादीँको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्