बिहिबार घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँ काायम गरेको छ ।

यता चादीँको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्