समाज कल्याण परिषद्का पदाधिकारीहरूको सामूहिक राजीनामा

Ad
  • कालोपाटी सम्बाददाता

समाज कल्याण परिषद्का  पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । परिषदका पदाधिकारीहरुले शुक्रबारनै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।

परिस्थितिमा परिवर्तन भएको र काम गर्ने वातावरण नभएकाले सामूहिक राजीनामा दिइएको परिषदका पदाधिकारीहरुले  बताएका छन् ।उनीहरुले  सरकारले अनावश्यक हस्तक्षेप गरेको आरोप पनि  लगाएका छन्।

राजीनामा दिएको विषयमा र गरेका कामको जानकारी दिन परिषदको कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना समेत गरिएको छ  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्