सुरु भयो इपीएल

Ad
  • कालोपाटी सम्बाददाता

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण जारि रहेको छ । खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सनिबार उद्घाटन गरिएको थियो।

प्रतियोगिताको आजको खेलमा  साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स-११ बीच भिडन्त भइरहेको छ। काठमाडौं किंग्स-११ले टस जितेर पहिले बलिङ रोजेको थियो।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्