हेर्नुहोस् आईतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आईतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर नै रहेर सोहि मूल्यमा कारोबार कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँ कायम गरेको छ ।

यता चादीँको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्