सोमबार बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आईतबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ८ सय ५० रुपैयाँ कायम गरेको छ । यता चादीँको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्