माओवादी केन्द्रको बैठक : मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ । सोमवार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिन पहल गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदलाई पूर्णता दिन देखिएको कानूनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा सुझाब आएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्