प्रतिनिधिसभा बैठकमा आज पनि नारावाजी (फोटो फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सोमबार पनि प्रतिनिधिसभा बैठकमा नारावाजीसहित बिरोध गरेका छन् ।

सोमबार बैठक सुरुहुने बितिकै एमालेका सांसदहरुले उठेर बिरोध गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए । सो क्रममा उनीहरुले एमालेले कारवाही गरेका सांसदहरुलाई सदनमा प्रवेश गराएको भन्दै नारावाजी गरेका थिए । बिरोधपछि सभामुख अग्नि सापकोटाले पटक पटक बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए । त्यस्तै सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल नहुने भन्दै ध्यानाकर्षण गराएका थिए ।

pratinidhi pratinidhi

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्