ईपीएल : आज काठमाडौं र पोखरा भिड्दै

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी(ट्वान्टी क्रिकेटमा आज काठमाडौं किङ्स(११ र पोखरा राइनोज भिड्दै छन् ।

त्रिवि क्रिकेट मैदानमा काठमाडौं र पोखराबीचको खेल मध्याह्न १२; १५ बजे सुरू हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जित निकाल्ने योजनामा छ भने विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्