सभामुख अग्नि सापकोटाको मुद्दामा फेरि सुनुवाइ स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

सभामुख अग्निप्रसाद सापकोटाले २०६८ सालमा दायर गरेको मुद्दामा  सर्वोच्च अदालतमा फेरी पनि सुनुवाइ स्थगित भएको छ ।

सापकाेटाले पत्रकार कनकमणि दीक्षितविरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दा बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा तोकिएको थियो । उक्त मुद्दा न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न नमिल्ने भएका कारण सुनुवाइ हुन नसकेको स्रोतको दाबि छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्