विराटनगर महानगरको सभापतिमा चापागाँई

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली कांग्रेस विराटनगर महानगरपालिको सभापतिमा दीपक चापागाँई निर्वाचित भएका छन् । चौधौँ महाधिवेशनका लागि भएको निर्वाचनमा आज घोषित अन्तिम परिणामअनुसार उनले निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतअन्तरले पराजित गरेका थिए ।

उपसभापतिद्वयमा इन्दु सुवेदी खतिवडा र नीरज कोइराला, सचिवद्वयमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवद्वयमा दिवस नेपाल र सचिन पोखरेल निर्वाचित भएका छन् । महानगरका ६८१ मतदातामध्ये ६६४ जनाले मतदान गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्