किन भयो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन

Ad
  • कालोपाटी सम्बाददाता

सोमबार राति एकाएक घन्टौ सम्मका लागि फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप बन्द भयो। फेसबुकका एप्सहरु इन्स्टाग्राम ,फेसबुक,ह्वाट्सएप, मेसेस्न्जर र ओकुलसमा समस्या देखिएको थियो। यी एप्सहरु खोल्दा एप्सहरु भित्र देखिनु पर्ने फोटो र सामाग्री हरु देखिएका थिएनन्। करिब ५ घण्टा अबरुद्ध भएका यी एप्स हरु मंगलबार मात्र संचालनमा आएका थिए।

किन बन्द भयो त ?

फेसबुकका अनुसार फेसबुकमा आएको सर्भर समस्याका कारण यी सबै एप्सहरु बन्द भएका थिए। तर फेसबुक संसारभर बन्द भने भएको थिएन।  सान्टा क्ल्यारामा भएको सर्भरमा यो समस्या देखिदा नेपाल, भारत, म्यानमार लगाएतका देशहरुमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप ५ घण्टा अबरुद्ध भएको थियो।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्