शीतल निवास पुगे प्रधानमन्त्री देउवा

Ad
  • कालोपाटी सम्बाददाता

धानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्री देउवा मन्त्रिपरिषद् विस्तारको  बारेमा छलफल गर्न राष्ट्रपति कार्यालय गएका हुन् । देउवाको सचिवालयले मन्त्रिपरिषद् विस्तारबारे छलफलका लागि देउवा शीतल निवास गएको जनाएको छ । बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रिपरिषद् विस्तारको विषयमा सहमति जुटाएपछि देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्