प्रेस स्वतन्त्रताको पक्षमा सरकार प्रतिवद्ध छ : सञ्चार तथा सूचना प्रविधिमन्त्री

Ad
  • कालोपाटी सम्बाददाता

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताको पक्षमा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा पदबहालीपछि मन्त्री कार्कीले लोकतन्त्रमा प्रेस स्वतन्त्रतता आवश्यक रहेको भन्दै सरकार यस बिषयमा प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाले सञ्चारमाध्यमको बिकृतिलाई रोक्दै समाजलाई सकारात्मक दिशामा अघि बढाउनुपर्ने बताए । त्यस्तै उहाले सरकारको कामकारवाहीलाई पारदर्शी बनाउन सूचना प्रविधीको उच्च प्रयोग अपरिहार्य रहेको तर्क गरे ।

मन्त्री कार्कीले डिजिटल हस्ताक्षर गर्दै पदवहाली गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्