मंगलबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला रु ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २०० सय रुपैयाँले बढेर ९२ हजार मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम गरेको छ ।

यता चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर १ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्