प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्न तारा बरालगायत अन्य ब्यक्ति पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन गर्ने तारा बरालगायत व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको     छ ।

उनीहरूले प्रधानन्यायाधीशको पक्षमा नारा लगाएका थिए । उनीहरू न्यायालय बचाऔ भन्दै नेपाल बार प्रवेश गर्न खोजेका थिए । वकिल नभएकोले बार प्रवेश गर्न लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको थियो । अटेर गरेपछि उनीहरूलाई त्यहाँबाट नियन्त्रणमा लिएर बाहिर निकालेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्