मोरङ । जिल्ला कारागार मोरङमा खानाको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा करिव आधा दर्जन घाइते भएका छन् ।
जिल्ला कारागार मोरङमा कैदी बन्दीबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले झडपको पुष्टि गरे ।