कानुन व्यवसायी र प्रहरी बिच सर्वोच्चमा धकेलाधकेल

Ad
  • कालोपाटी सम्बाददाता

कानुन व्यवसायीहरुले सर्वोच्च अदालत भित्र गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ।

कानुन व्यवसायीहरुले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले रोके पछि प्रहरी र कानुन व्यवसायी बिच धकेलाधकेल भएको थियो।

वकिलहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका छन् । उनीहरुले ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै नारा पनि लगाएका छन् ।

कानुन व्यवसायीहरुको प्रदर्शन रोक्ने उद्देश्यले सशस्त्र प्रहरीको टोली पनि सर्वोच्च अदालत क्षेत्रमा खटाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्