राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेश

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७- ०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गरेएका छन् । – रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्