पछिल्लो २४ घण्टामा २९६ सङ्क्रमित पुष्टि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।

आठ हजार ९७२ जनामा कोरोना परीक्षण गर्दा २९६ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ३६९ जना संक्रमणमुक्त र कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार ८५३ पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ भने ७ लाख ९९ हजार ५४५ जना संक्रमणमुक्त भएका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्