आइतबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलामा कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७०० सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्