मगंलबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मगंलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १६०० सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य पनि  १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्