काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला ९१ हजार ७०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २०० सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९०० सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य मा भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।