विष्णु पौडेलले गराए एमालेको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

bishnu_paudel
Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एमाले नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा पनि उनी उपाध्यक्षमा नै रहेका थिए  ।

उपाध्यक्षका लागि थप सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र घनश्याम भुसालको उम्मेदवारी परेको छ ।

त्यस्तै घनश्याम भुसाल  ले उपाध्यक्षमा  र भिम  आचार्यले सचिब मा उम्मेदवारी दर्ता गराएका छन्।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्