मतदान १०:४५ सम्म सम्पन्न हुने अनुमान

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा  मंगलबार बिहान बाट सुरु भएको मतदान ६० प्रतिसत सकिएको छ  ।सोमबार राति बाटै सुरु गर्ने भनिएको मतदान मंगलबार बिहान बाट मात्रै सुरु भएको थियो। मतदान  विद्युतीय मेसिनबाट हुँदैछ ।
केन्द्रीय निर्वाचन आयोगका एक सदस्यका अनुसार बिहान ८ बजेसम्म कूल महाधिवेशन प्रतिनिधिमध्ये आधाले मत खसालिसकेका थिए भने १०:४५ सम्ममा मतदान सकिने अनुमान गरिएको छ ।

अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्